Posted by: Birkhe_Maila October 17, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
"""हजुर पनि buy one get one free ko आशामा हो?"""
लोल! अब त्यो एटा साबुन किन्दा दुइटा साबुन, एउटा चाउचाउ किन्दा दुइटा चाउचाउ जस्तो हुने भा' त हुन्तो नि! एउटा पैन्ट किन्दा ह्याङ्गर फ्रि आउने होला के को buy one get one free ko को आश गर्नु नि! लोल! नाईँ नाईँ एउटा कुरा नि!!!