Posted by: urfrenrites October 17, 2007
Login in to Rate this Post:
0
?
बेहाल छ यार रिट्ठे,
भुन्टिको बाउ त 'जाउ जाउ' भन्छन् नि। तर तिम्रो गांउको ठेगान नै थाहा छैन र पो मार्यो। पोको पनि रेडि छ नि।
तिमीलाइ कस्तो छ नि? मलाइ दिनको कतिचोटि सम्झिन्चौ? बिर्स्यौ कि?