Posted by: Birkhe_Maila October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

तिम्रो एक जना अगि आ थ्यो, एक छिन हाम्लाई बोलायो, एकछिन त्यसै टोलायो, मुसुक्क कुन्नि के सम्झेर हाँस्यो, एकछिन जिउ कन्यायो, संगै ल्याएको भुटेको मकै सपै भुँडिमा खन्यायो, फेरि के सम्झेर हो फिस्स हाँस्यो, त्यसपछि उफ्रँदै उकालो लाग्या थ्यो, फेरि आउला नि।

 

 

Read Full Discussion Thread for this article