Posted by: ritthe October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

चौथो राउन्डको नमस्ते भन्यो भने कत्ती नमस्ते भन्या भन्छे ठुलिले तेइ भएर हाइ सबै लाई

उफ्री के छ यार तिम्रो हालखबर? पुरै दुई दिन पछी आएउनी !के पर्‍यो हौ त्यस्तो? भुन्टी को बाउ ले गाली गर्‍यो कि के हो?



Read Full Discussion Thread for this article