Posted by: Poonte October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

ओए, केरेजी मैचाङ! त्हेरो तो बोटे चेङबा कता मो-यो, कुन्नि? बारु, टेम पास गार्ने हो बाने आईजा यो बुराको काखमा बोस। त्हेरो चेङ्बा आउने बित्तिकाई तोलाई मो तेसको जिम्मा लान्चा! कास्सम्! मो नि बोर भा'र बोसि रा'च, सान्चो नबा'र गारमा याक्लाई। के गार्नि, के गार्नि, छोटपाट बो।

झीम्माल बा प्रति डेडिखेत मेरो कविताको शिर्षक छ: "क्यारम, क्यारम?"

क्यारम क्यारम?

 

क्यारम, क्यारम?

भन्या मान्ने भए ब्याऽरम।

हुन पनि, कति भरेऊ ब्या को फारम?

जति भरेनि, पुगेन कहिल्यै कोरम्?

 

क्यारम क्यारम?

राहुलदाईलाई चैं नसोधम

भन्दिन्छ ऊ, "ज्या"ऽरम

काम गर्दैमा, जुर्छ त कसैको प्यारम?

 

क्यारम, क्यारम?

कोक मिसा'र घुट्काईदेऊ खुकुरी रम!

 

Read Full Discussion Thread for this article