Posted by: CaMoFLaGeD October 17, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

लौ दीप ब्रोले अब त पक्का भ्याइसक्यो होला भनेर हेरेको त--- अझै भ्याएकै रैनछ---कथा।

कस्तो डिटेलमा लेख्ने यार--- कस्सम! यो कथा पढ्दा म चाँहि त्यो सोफा पछाडी उभिएर दीप ब्रोले के के गर्दो रैछ भनेर हेरिरहेको जस्तो लाग्या छ।

पुरा दशैँ कै प्लान बनाए जस्तो लाग्यो। दशैँको टिकाओ दिनाँ ग्रान्ड फिनाले हान्ने बिचार गरेको हो कि के हो ब्रो?

रमाइलो लागिरा'छ पढ्न! लु लु लेखुम चाँ-चाँडो!

Last edited: 17-Oct-07 02:11 PM
Read Full Discussion Thread for this article