Posted by: Birkhe_Maila October 17, 2007
ए बा !!.... काठमाडौंमा दशैं आयो....jira
Login in to Rate this Post:     0       ?        

कुरो चाईँ चइनि केरेमा मनासिब अर्नुभओ जिरादाई। हेरि अब मान्छेको मुल्ले चाइँ चाइनि केरेमा खसि बोकाओ भन्दा नि तल झरो। सलाइ-काँटि चाइनि केरेमा सम्म किन्न पनि चइनि गारो हुन थालो। हेरि एस्तो चइननि केरेमा दशैँ आ'पछि त हेरि लाटाले केरा हेर्या अस्तो चइनि केरेमा हेरेर बस्नु सिबाइ केइ काम कन्तो चइनि केरेमा भए मारिदिनु। टुकुचा ग'र चइनिकेरेमा खसि किनेर खाने कुरो त छाड्दिम डुकुचा सम्म चइनि केरेमा किन्न सकिने इस्थिति चइनि के रे छैन अचेल। के भा हो? के हुनि हो अझ? दैव चइनि केरेलाई मात्तै था होला भन्छु म।

हरिशरणम्!

Read Full Discussion Thread for this article