Posted by: Rahuldai October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
गाम्ले देख्यो कि हात उठ्ने रिट्ठे पक्का नेता भन्ने भो। हाम्रो देशाँ असली नेता न भाबेला, अम्रिकाबाट इम्पोर्टेड नेता पाइने भो। इम्पोर्टेड् भए सि जे नि राम्रो, हाम्रो रिट्ठे जस्तो, कसो?
Read Full Discussion Thread for this article