Posted by: shonesum October 17, 2007
Ma Timro Sahar Chodi tada
Login in to Rate this Post:     1       ?         Liked by
Hey Guys ...

Any1 of you have this song

Ma Timro Sahar Chodi tada


lyrics goes this way

म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा

तिमीलाई दिल दिदाँ
तिमीलाई दिल दिदाँ सजाय यो पाएँ
मैले आफ्नै नजरमा कति धोका खाएँ
त्यो हाम्रो प्रेम कहानी विर्सेर जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा

मेरो प्यार सम्झी तिमी
मेरो प्यार सम्झी तिमी छट्पटी रुनुपर्ला
आफ्नो गल्ती सम्झी पछुताउनु पर्ला
यो शहर तिमीलाई दाइजो छोडेर जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु

म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा टाढा जाँदैछु
तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु
म तिम्रो सहर छोडि टाढा

http://www.hamrolyrics.com/node/1265

Plz let me know the site i really wanna listen to that song again :D


Read Full Discussion Thread for this article