Posted by: CaMoFLaGeD October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लोल अहिले रमाइलो भओ चौतारी!

हरितालिके के छ तिउँरो हालखउर? कहिले भएउ रे पस्चिम तिर? तिउँरा मस्तीका दिन आए अब! लु लु चिलिम सल्काई हाल!

पून्टे दाई हा हा हा! ब्याssरम रे! लोल जिम्माल र हरितालिकेलाई त चट्टै पार्ने दबाई हो त्यो।

जिम्माल बा ले नो प्यारम भन्न मिल्छ त? तो पनि हाउँरा अगाडी?

राहुल दाई! आ छोड्नुस् त्यो काम एउछिनलाई! लु पलेटी कसुम बरु! कस्ले हो फिट्ने २१ पत्ती?

चित्रेले ब्यान ब्यानै जलखाई खाले अरेओ छैन कि कसो?

ठुली लोल! हे हे हे हुन्छ बाबै हुन्छ! के किन्दिम?

सानोकान्छ? किन बोल्डाँ लेख्न परो भन्चु र!

Read Full Discussion Thread for this article