Posted by: Rahuldai October 17, 2007
Login in to Rate this Post:
0
?
हो भन्या, पूण्टे दा नि दिउसै हाजिर, जरो आए आराम गर्नु परो। तातो पानी खाने, चिसो पानी मा डुबाउने वा डुब्ने। ओखति त राम मोल, सीता मोल हजार पाइन्छ, तर ठुल्दाइ को आइडिया बजार् मा पाइन्न।