Posted by: sano_kanchha October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
होइन हौ , आज त  चौपारि मा सबै को जमघट पो छ त भन्या । भर्खर जरामुनि र चेक रिपब्लिक को फुसबल सुरु भयो । म त  हेर्न  लागे  केहि समय पछि फेरि आ उने नै छु । रमाइलो अर्दै अरम ।  दौतरि मा राहुल दा को लेख को बाकि अशं प्रतिक्षा गर्दै  अहिले केहि समय को लागि बिदा पाम  जदौ ।
Read Full Discussion Thread for this article