Posted by: hetterika!! October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लौ एक दुई सर्को तमाखु नतानी मेरो नि ज्यानले काम गर्ला जस्तो लाएन मलाई।  कुम्ले चिलिम भन्दै यतातिर लाग्या देख्या थें, यता नि पास गरुम त।  ठुल्दाइ चैं दुष्ट छिमेकिले हार्ने भओ भनेर दँग परेर बसेका रे, कात्तिकेले जिताईदेछ, तेई सुरमा तमाखु भनेर चिलिम तानेका रे, अल्ली कडा वाला परो जस्तो छ।  अहिले हलुका हुन थालेसी आउछन रे।

पूण्टेदाइ जोरो आयो भने त दिउँसै देख्न पाईने रैछ यता, अबदेखी जोरै आईराखोस भनेर शुभ-कामना दिनु पर्ला जस्तो पो छ त।  खासमा बिचार गर्दा जोरो सोरो हैन, बदेलको तातो ज्यानाँ पस्या जस्तो छ

 

Read Full Discussion Thread for this article