Posted by: world_map October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
पून्टेदाइ, लु अब 'चौतारी बृहत सम्मेलन'को तयारी गरम्, दुइ महिना भन्या चाँडै बित्छ।

म्याड्डू भैया, हुनत तपाइले यस्का शब्दहरू पहिले टाँस्नुभा' जस्तो लाग्यो। भिडियो नि टाँसियाथ्यो होला। तर फेरी टाँस्छु, रमाइलो छ यो!
Read Full Discussion Thread for this article