Posted by: KaLaNkIsThAn October 17, 2007
Login in to Rate this Post:
0
?
कैलेको "उनी" चईं को परेछिन्, कुन्नि? अझै नि खोज्दै हो? अब त गाह्रो भो, खोजेको धेरै भो, बरु, क्वालिफिकेशनमा "लिंग" चईं "ओपन" पो गर्दिनि हो कि?
हाहाहाहा।।। एेया। दाई हरुको शुभकामना नि डरलाग्दो अाँउछ। ए दाई भे न नि यस्तो। :D