Posted by: CaMoFLaGeD October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हन कस्तो नाना थरीको कुरो आउँच अचेलका भुराभुरीहरुलाई? क्यार्न मुइले किन्दिन परो नाना? तिउँरा ति बा ले चाइन्जो भकारीका भकारी भरेओ धान क्यार्न ढुसी लगाएर राखेका हुन्? चाइन्जो त्यहि बेच्ने अन्खेरुन मुनलागेओ नाना किन्ने। बरु हाम्लाई नि चिसोले समाउने बेला भओ क्यारे! तो अलि राउँरो खाले खास्टो नि किनेर दशैँआँ मुइले टिको लाइदेपछि तो राखेर ढोग्नु!

 

तेइ त जिम्माल बा! कस्तो क्यारम क्यारम भओ गाठेँ! लौ न क्यारम होला?

Read Full Discussion Thread for this article