Posted by: CaMoFLaGeD October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लोल पून्टे दाईको ज्वरो! हाउँरो देशको पाँलिटिक्स जत्तिको नि भरपर्दो भएन! हरे!!

जिम्माल बा! ल्याउनुस् तो तमाखु! आज बडो तलतल भओ गाँठे!

कैलाशपति! चाइन्जो निकै खुसी देखिन भओ नारन! के हो? हामीपनि खुसी हुनु कि डराउनु हौ? चाइन्जो दोलखा भिमसेन रोए अन्खेरुन् हाउँरा चौतारीआँ कैलाशपति (कैले) हाँसे भने सबलाई नासे भन्छन् बुढापाकाहरु! :P

ठुली क्यार्दै छौ नानी? दशैँको नाना किनेउ?

क्यार्छौ चित्रे! तिउँरा नि दिन आउछन बाबै! एउ दुई दिनओ कुरो हो!

Read Full Discussion Thread for this article