Posted by: world_map October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
ए च्याङ्ग्रा! सरी च्याङ्वा पो त!(जिब्रो चिप्लेछ!)
हैन तिमी त च्याङ्ग्रालाइ नि फ्लाइङ् किक सिकाउछौ र भन्या? हा  हा!

सान्कान्छो, के छ बाबु जरामुनीतिर को हालखबर? अस्पताल कतिको गैयाछ? दशैंको शुभकामना! त्यो ग्वाँचे नि जरा खोतल्दै होला!

कुमलवा बिरादर, के भो तपाइलाइ? साहूले पेल्यो? कठैबरा!

ओ म्याड्डू भैया, मैले तपाइको यौटा गीत फेला पारेको थें, टाँस्छु एकछिनमा।

कैले नि टुपुल्किएछ।


Read Full Discussion Thread for this article