Posted by: Birkhe_Maila October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लोल कुम्ले म यहिँ छु!

लु कैले लाई नि कइले कइले कलंकि माइले हैरान गरुन आच्या कल्यान गरुन। थुक्क कल्यान त राजाले बोल्ने इस्टाइल हो क्यार, कल्याण गरुन्।

हेर पुन्टे बुडा, त्यो खास ज्वरो आ'को कारण अनि अहिले अचानक आँखा खुलेर सपै ठिक भाको कारण चाहिँ, भन्छन मरुभुमिमा दिनमा गर्मि रातमा जाडो हुन्छ रे!

Read Full Discussion Thread for this article