Posted by: CaMoFLaGeD October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
चाइन्जो जिम्माल बा नि आउनुभएछ। लु बरु तानम् त्यो तमाखु! हैन हाउँरा राहुलदाई कता लाएछन्? तिन्ले चिलिम ल्याउँथे कि? अनि जिम्माल बा कस्तो छ हजुरको नलिखुट्टो? दशैँमा पोहोर जस्तो मज्जा अर्न नमिल्ने भओ क्यारे यो साल? अलि चाइन्जो घराँ काम धेरै छ। खोइ चौतारीआँ पिङ नि राखे कि राखेनन्?
Read Full Discussion Thread for this article