Posted by: KaLaNkIsThAn October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
के भे छ नि नारन पूण्टे दाईलाई। यो भरि जवानी मा बुढेसकाल लागेछ कि क्या हो नि नारन हाम्रो दाईलाई? के भो नि हौ, कुन व्यथाले सतायो? कतै दाईलाई सुत्केरी ब्यथा त लागेन? :D हो भने ज्वाना झोल रेडी पार्नु पर्यो भनेर। कि दशै ले च्यापो हाम्रो दाई लाई नि? जे होश, छिट्टो रेडी हुनुस भन्ने कलंकी माई संग प्रार्थनाका साथ दाई भाउजु मा दाई को सेउसी भाई को बिजया दशमीको शुभ उपलक्षमा हार्दिक शुभकामना। :D

बिर्खे जिनियस लाई नि हाई हाई सुन्तलीमाई।
Read Full Discussion Thread for this article