Posted by: Poonte October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

आँखा लट्ठिएछन्। सोंच सुस्ताएछन्। बोली फुट्दैन।

चौतारीको रौनकले हो कि, दीपको कथाले हो कि, जरोको ओखतीले हो, था' भे'न।

Read Full Discussion Thread for this article