Posted by: sano_kanchha October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
ठुली  आ उने बेलामा त फुन गरि हाल्छु नि हौ  , कति  साह्रो डराएकि । अचेल त अल्लि ठुलो भ'को छु नि मु  पनि । बाटो मा हिडन पनि डराम्न केरे , हराइ हालेछु  भने  ठुली  ठुली भनेर  सडक को बिचाँ' बसेर  कराम्छु अनि मलाइ लिन आ उ है ।
Read Full Discussion Thread for this article