Posted by: ritthe October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

लौ लौ पुन्टे दाईको हराएको फुनमा मेसेज छोडेर नि कतै हुन्छ त !, अहिले पो टुस्स ला'र सम्झे हेत्तेरिका, रिट्ठे के भको तेरो दिमाग

हैन फुन हराएपछी त, 'नमस्ते, मेरो यो फुन हराएको फुन हो, तेसैले यस्मा मेसेज नछोडिदिनु होला' त भन्नु पर्छ नि मेसेजमा

Read Full Discussion Thread for this article