Posted by: world_map October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
>>>गोतामे बुढा, दादा बुढा, गालब लगायत सिङ्गै जापान मा सुनामि गयो कि के हो? झुक्केर नि आउँदैनन त?<<<
हा हा! जिम्माल बा, मलाइ नि त्यस्तै लाग्यो। अचेल जापून गाम र चौतारी गामको त नेटवर्क नै काटियो जस्तो छ।

>>>
ज्यान बचे तो लाख उपाय'
कि कसो चित्रे?<<<
हो नि रिट्ठे, ज्यान बचाउन मुस्किल भैसक्यो भन्या!


ठूली, मैले त मेरो टाउकोको इन्स्योरेन्स गरें भर्खर!

भौते गुरू, के छ हालखबर? नेवारीको ट्युसन् पढ्ने हो?१ घण्टाको ७ डलर!
Read Full Discussion Thread for this article