Posted by: world_map October 17, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
यामे, के छ हालखबर? लङ् ट्याम्! के गर्दैछौ 'बाटो नभा'को देश' मा?

ठूली, लौन तिमीले मलाइ ढुंगाले हान्ने रे? अब त म हेल्मेट लगाएर हिंड्नुपर्ने भो!

रिट्ठे, ल बिस्तारै सुन गीत, टेक योर ट्याम!

हे हे! राहुलदाइ, ठूलीसँग नडराई भो त अब? कहिले ढुंगाले हान्छु भन्छे, कहिले फ्लाइङ् किक हान्छु भन्छे!

जिम्माल बा! नमस्ते, नली खुट्टो कस्तो छ?
Read Full Discussion Thread for this article