Posted by: sumedhu October 17, 2007
किन मेरो संसारको उमेशजी NRN को कुरा गर्दैनन
Login in to Rate this Post:     0       ?        
यो एनआरएन कुनै कुरा गर्न पर्ने विषय नै हैन त ,उमेसले यो कुरा किन गर्न पर्‍यो ?

यो त बिदेश जाँदा घुमाउन, बस्न र यसो मान्छे जुटाउन मद्दत गरिदिने नेताहरूलाई बढी आवश्यक छ त्यसैले नेता सबै गए नि त्यहाँ, देखेनौ ।
Read Full Discussion Thread for this article