Posted by: ritthe October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        
लौ आफु हसुर्न तिर लागेको, यहाँ त कत्ती रमाइलो भइरहेको रहेछ, उफ्री आएर मलाई सम्झेर 'बाइ' भनिओरी गयिसकिछिन कती चाडो कठै
उफ्री म सञ्चै छु, अनी आफ्नो के छ? आज भोली निक्कै ब्यस्त देखिन्छौ नि !
अन्तरे, भउते , नेप्ची भाभी, नमे सप्पैलाई रात्रीकालिन नमस्ते
Read Full Discussion Thread for this article