Posted by: भउते October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

नेप्चि-तताजू, त्यो लाइनमा एउटा सब्द मात्र बुझे जस्तो लाग्यो। त्यो "निसे" भनेको हाम्रो चौतारीको निशे भनेको हो?

बस न बस उफ्री, हाम्लाई देख्ने बित्तिकै भाग्न पर्छ? हामी नि बाघ हैन के रे, भालु नि हैन के रे, हाम्ले  जिउँदै चिथोर्दैनम् के रे।

Read Full Discussion Thread for this article