Posted by: urfrenrites October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

ल म त येसो हेर्न मात्र आको।

त्यो तितोसत्य पुरै हेर्न के गर्नु पर्छ भनेर सोध्न आको?

५ मिनेट मात्र दिन्छ त nepalilive.com र  nepalicommunity.com मा.

नेउचि दीदी नमस्ते,

मेरो चाहि जाने बेला भो अब। दीदी, हामीलाइ नखट्यामा नबोलाउने?

बाइ सप्पैलाइ।

Read Full Discussion Thread for this article