Posted by: Deep October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

जुन साहुको दानापानी खा छ तेसैलाई राहु झैं गरी दिन रात चौतारीमा हाउ हाउ गर्दै तरुनी देखे म्याउ म्याउ गर्नी लाट्ठे देखे बिनिसित्तीको झ्याउ भन्नी तर्किने अनि फेरी तरुनीले आउ भने तुरुन्तै फर्किने बोका-प्रेरीत ब्यभिचारनै नैतिकताको ज्वलन्त उदाहरण मान्ने प्रतिगामीहरुको चलखेल देखी साबधान।

 

Read Full Discussion Thread for this article