Posted by: Birkhe_Maila October 16, 2007
** चौतारी - दशैं विशेष-३ **
Login in to Rate this Post:     0       ?        

हो ठुल्दाई, यसलाई एक्युट तारेमाम चौतारी सिन्ड्रोम (ATCS) भन्छन्। यसको खास कारण पत्ता  नलागेता पनि, जागिर वा पढाइमा व्यापक अरुचि, खोकेको खोकेइ गर्नु पर्ने बानिमा पनि चुपचाप बस्नु पर्ने बाध्यता र जतिबेला पनि रमाइलो खोज्ने हाम्रो देशव्यापि बंशाणुगत गुणहरुलाई बैज्ञानिकहरुले यो रोग को कारण मानेका छन्।

धन्यवाद्!

Last edited: 16-Oct-07 03:25 PM
Read Full Discussion Thread for this article