Posted by: Rahuldai October 16, 2007
Login in to Rate this Post:
0
?
थुक्क म। एक छिन तल सम्म के गएको थिएं, नयाँ चौतारी बनि सके छ। जिन्दगीमा बोर्ड फस्ट ल्याउने धोको अधुरै रहने भो।
चित्रेलाई धेरै धेरै- लाख करोड, अरब धन्यबाद।
चित्रेलाई धेरै धेरै- लाख करोड, अरब धन्यबाद।