Posted by: ritthe October 16, 2007
Login in to Rate this Post:
0
?
कलेजो जी ले त मेरो कूरा लाई दिमाग मै लिएर माइन्ड गर्या जस्तो लाग्यो है,
तपाईंले लेखेको पढेर अली राम्ररी नबुझेको भएर मात्र सोध्ने आटँ गरेको हो
बिराटनगरमा हुनुहुन्छ भने त झनै खुशी को कूरा हो,
पर्मेस्वोर को कृपाले हामी पनि दशै मा तेतै तिर हुनु हो त क्या रमाइलो हुन्थ्यो भन्या,
अघी पुन्टे दाई लाई नि तेइ भनेर शुभकामना दिये मैले त