Posted by: ritthe October 16, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

मैले लेख्दा लेख्दै टुप्लुक्क आइपुगेको भएर अझ फुर्ती लाउँदा हुन बुढा
रिट्ठालाई दुई फक्ल्याटाँ बना'र कौडा बना'को रे, रिट्ठाको त भित्र पट्टी पनि कालै हुन्छ हैन र भन्या, खै धेरै भएछ रिट्ठा न देख्या पनि
लु खेलुम न त जिमाल बा, च्याँखे मात्र हैन म दाउ नै बोल्छु नि मेरो त पन्जा दाउ त कैले खेर जादैन
अब रह्यो कुरो तिघ्रो मा तेल ला'र आउने, मेरो तिघ्रा त बलियै छ, तर जिम्माल बा को हात को पिर लाग्यो मलाई त 
हात मा चाँही अली बाक्लो पन्जा लगाइरहनु दुखेर हैरान होला नि फेरी

Read Full Discussion Thread for this article