Posted by: ritthe October 16, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ, भने पछी पत्याउनै पर्‍यो
आखिर राष्ट्रिय चाडँ सबैकै लागि हो क्यारे
तर देश लाई दशै लाग्या छैन, जनता लाई लागेर मात्रा पनि के र?


आज त ठुलि समेत् बेपत्ता छिन्, ती हवाइ अड्डा बाट आफ्नो अड्डा आउन कती बेर लाग्ने र'छ
उफ्री त ३ बजे तिर मात्र त आउने हो सबैलाई थाहा भएकै कूरा हो
जिम्माल बा, मदनवा, कुम्ले, सान्नानी (धेरै भो न झुल्केको) सबै बेपत्ता छन

Read Full Discussion Thread for this article