Posted by: world_map October 16, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!!

के छ हालखबर?

राहुलदाइ, गोतामे ज्यू, हरी, लहरे, कान्छी, रिट्ठे सबैमा जदौ!

राहुलदाइ, मेरो त दशैं भेटघाट चौपट होला जस्तो पो छ त! ट्याम स्याम नमिलिरा'छ, तैपनि मिलाउन टराइ गर्दैछु। हेरम के हुन्छ।
आज ठूली मम् ड्याडलाइ सी अफ गर्न गई होली, त्यसैले ढीलो आउछे होला।

Read Full Discussion Thread for this article