Posted by: urfrenrites October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

ए त्यो कालो चस्मा लाको सेतो दारी र सेतो जुङा भाको बुडो बुडो मान्छे नमे हो र भन्या? टुंदिखेलमा बदम बेचिराको थ्यो।

मैले खाना खाको छैन। मलाइ पनि निद्रा लाग्यो। भोक पनि लाग्यो। अब सुत्न जानु पर्ला।
तिम्रो दिन कस्तो भयो त?

Read Full Discussion Thread for this article