Posted by: Rahuldai October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
लौ अफ्नो त ढ्ल्ने बेलाँ उफ्री र रिट्ठेको जमघट बल्ल भो, अन्तरे, ढल्ने बेला भएन र भने?
उफ्री ह्याँ अम्रिकामा काँबाट पाउने- मु: सगु अयला। फेरि आफु आयलाको पारखी पनि होइन। चिलिम भए पछि फिलिम नै चाहिन्न। तारेमाम्। भोलि बिहान एकै चोटी भन्ने गरी आजलाई यहिँ तारेमाम्।
Read Full Discussion Thread for this article