Posted by: urfrenrites October 15, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे, आज म लगन्खेल भनेर भुरुङ्खेल पुगे नि। अनि फेरि कुनि के खेल हुदै फर्किदा चौतारीमा कोहि पनि थियेन नि त।
खाना खायौ?
Antare bro, ma pani ekchinama janchhu. ekachina basnu na. ritthesanga kura garna