Posted by: ritthe October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
नमस्ते उफ्री, अन्तरे ब्रो अनी बाँकी सबैलाई पनि

भर्खर आ'को घर तेइ भएर ढिलो भयो
मलाई मन पर्ने मध्येको एउटा गीत धेरै भयो नसुनेको, खै आज सुन्न मन लाग्यो, अनी के छ त अन्तरे गुरु त्यता तिर को? खसी कत्ती को खाइदैछ? उफ्री दिउसो किन न आ'को आज?
Last edited: 15-Oct-07 11:14 PM
Read Full Discussion Thread for this article