Posted by: urfrenrites October 15, 2007
Login in to Rate this Post:
0
?
छ्या तिमी त कस्तो लोभि,
तेस्तो हिसाब किताब पनि मायामा हुन्छ र भन्या। मायामा त "गिव, गिव गिव नो टेक"। 'टेक" भन्यो कि माया होइन ब्यापार हुन्छ भन्ने कुरा तिमीले हिन्दि मुभिमा हेरेनौ?
Actually, I like the style you write today. Why don't you write more and more?