Posted by: Birkhe_Maila October 15, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        

कुरा तेस्तै छ दीप, कुर्दा कुर्दा जुग नै बित्या कुरो सुनियो।

अब उता निशातिर अर्को १-२ जुग जाला कि जस्तो छ कथाको चाला माला बुझ्दा,  बरु यतै केइ हुन्थ्यो कि त? खै कता गइन कान्छि?

Read Full Discussion Thread for this article