Posted by: world_map October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        
रिट्ठे पिट्ठे,
मैले त ई-जिम, ई-मर्निङ् वाक गरेको हुँ क्यारे! अब जासूसी पनि ई-जासूसी नै गरिरा'को हो! हुँदा हुँदा मेरो नामै अब ई-चित्रे होला जस्तो छ!
Read Full Discussion Thread for this article