Posted by: world_map October 15, 2007
"ईन्द्रेणी"
Login in to Rate this Post:     0       ?        
>>>लभ गर्ने हैन आफै हुन्छ भन्थे --खै त? गर्न खोज्दा त यस्तो गार्हो छ झन आफै हुन्छ भनेर पसपतिको साँढे जसरी बस्यो भने त गएन जिन्दगी?<<<
हा हा! दिप ज्यो कति रमाइलो लेखाइ! तपाइका सबै कथाहरूको संग्रह निकाल्नु पर्यो, एकदम हिट हुन्छ बजारमा!
Read Full Discussion Thread for this article