Posted by: ritthe October 15, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

 'सोझा साझा इमान्दार भन्दा नि यहाँ त बेमान नै फस्टायो' भनेर भन्दा 'मैले त रिठ्ठे फस्टाको देखिराखेको छु त'
भन्नु भनेको कतै मैले हानेको तिर मै तिर फर्काउन खोजेको त हैन भउते जान?
तिर नाहुम्न यार, पिर लाग्छ मलाई

अल्झिने अल्झाउने हरुको के कमी छ र यहाँ ठुल्दाइ
जती सुल्झायो तेती बल्झिन्छ
जती भर्यो तेत्ती रित्तिन्छ

Read Full Discussion Thread for this article