Posted by: real_me October 14, 2007
सुने घरजम गरेछौ रे!
Login in to Rate this Post:     0       ?        

सुने तिमी पागल् भएछौ रे,
अर्काकै स्वास्नीलाइ सडकमा तान्न गएछौ,
पाँच होइन, ३ महिनामा नै छोरी जन्मियो,
छोरीको अनुहार त ठ्याकै तिम्रो बेस्ट फ्रेन्डसङ् मिल्यो,

गाँजाको ट्रिपमा कुकुरले टोकेको नि थाहा पाएनछौ,
तेहि घाउलाइ चाटेर बसेछौ,
छिटो तिमी मेन्टल हसपिटल जाउ,
होइन भने बिख किनेर खाउ।

मैले तिमीलाइ चिनेको छैन,
तिम्रो छोरा म सङ होइन,
बाटोमा बसेर माग्ने नगर,
बेकारमा आफ्नो भाउ आफै नझार।

Read Full Discussion Thread for this article