Posted by: च्याँङवा October 13, 2007
** चौतारी - दशैं विशेष-२ **
Login in to Rate this Post:     0       ?        

मोइले ता हिजाइ खाको तोङ्बा..... आइले चाइ नुन् चिया खागो.....

मेरो खाप्पार मा टान टान गारेको छा हिजो तोङ्बा धेराइ खाछा...... मेरो खाच्चारले मोइच्यांङ्को भाग खाई दियो भानेर रिसले मोइले नि खाच्चारको भाग खाइदेको कात्ति धेर भाछा.....

बिहाना उठ्दा खाच्चार र मो सांगै सुतेको राइचा..... खच्चारको दुइ खुट्टाको बिच्चामा पारेचा मो ता..... झान खाप्पार पानि नुहाको जास्ताइ भिजेको राइछ बिहाना उठ्दा...... रा मोइले पानि पो पारेछ कि भानेरा हेरिकु पानि नि पारेको चाइना..... मोइले ता कुराइ बुझ्दाइना के भाकु के भाकु

Read Full Discussion Thread for this article