Posted by: sumedhu October 13, 2007
Jharna Bajrachrya got married
Login in to Rate this Post:     0       ?        
गोरो चाबीले काठमाण्डूको लोकल ताल्चा खोलिने रहरको कुरा नौलो हैन ।धेरै नापाली केटीहरू गोरो मान्छेसंग धेरै पैसा हुन्छ र उसले भोलि छाड्ने नै भयो भने पनि टन्न पैसा ऐँठ्न पाइन्छ भनेर गोरो डाँगो नै खोज्छन् भने गोराहरू नेपाली वा एशियन केटीहरूलाई युरोपियनहरूको तुलनामा इच्छाएको आसनमा भोग्न पाइन्छ र पर्याप्त मनोवैज्ञानिक आनन्द समेत लिन  पाइन्छ भन्ने आकांक्षा राख्छन् । हुन पनि गोरीहरूको तुलनामा नेपाली केटीहरू हक अधिकार र समानताको मागमा वा आँफूलाई मन नपरे पनि सम्पत्तिको लोभमा असहजतालाई  स्वीकारेर पनि गोरेको रहर पूरा गर्न पछि पर्दैनन् ।यो कुरा मलाई नोभेम्बर महिनामा  एउटा नेपाली केटीलाई बिहे गर्ने योजनामा रहेको गोरे केटाले नै बताएको हो ।

तर यो गोरे गोरू नै खोज्ने नेपाली गाईहरूको हविगत हेर्दा लाज लागेर आउँछ मलाई त !

Read Full Discussion Thread for this article