Posted by: ritthe October 12, 2007
Login in to Rate this Post:
0
?
ल कान्छी नि आएछौ, लौ दर्शन फर्काये मैले
अनी भन्सा भो त कान्छी?
लु बस एक्छिन यतै, बात् मारम
रात बाँकी बात् बाँकी भन्ने त छदैछ नि उहिले देखी चली आएको
कुरो नि एउटा !
अनी भन्सा भो त कान्छी?
लु बस एक्छिन यतै, बात् मारम
रात बाँकी बात् बाँकी भन्ने त छदैछ नि उहिले देखी चली आएको
कुरो नि एउटा !